ನೇಪಾಳಿ ನಲ್ಲಿ ವಿಜ್ಾನ ಮತ್ತು ತಂತ್ರಜ್ಾನ
ವಿಜ್ಞಾನ ಮತ್ತು ತಂತ್ರಜ್ಞಾನ: ನಮ್ಮ ಜೀವನ ಶೈಲಿಯನ್ನು ಬದಲಿಸುವ ಆವಿಷ್ಕಾರಗಳು, ಸಾಧನಗಳು ಮತ್ತು ಕಲ್ಪನೆಗಳು. ಆರಂಭಿಕ ರಿಂದ ಪಾರಂಗತ ವರೆಗಿನ ನಿಮ್ಮ ಮಟ್ಟದಲ್ಲಿ ನೇಪಾಳಿ ಓದಿ ಮತ್ತು ಕೇಳಿ, ಆಡಿಯೊ, ಅನುವಾದ ಮತ್ತು ರಸಪ್ರಶ್ನೆಗಳೊಂದಿಗೆ.
ವಿಜ್ಾನ ಮತ್ತು ತಂತ್ರಜ್ಾನ ಬಗ್ಗೆ ನೇಪಾಳಿ ಪಾಠಗಳು
ಸುದ್ದಿ
ಎಲ್ಲ 3 ನೋಡಿ
ವಿಜ್ಾನ ಮತ್ತು ತಂತ್ರಜ್ಾನಪ್ರಗತಿಪರ२ अण्डरसहित नगरकोटी बने हिमालयन मास्टर
मुस्ताङ । नेपाली शीर्ष वरीयताका गल्फर भुवन नगरकोटी सर्वाधिक उचाइको गल्फ कोर्षमा दुई अण्डर ५४ को कार्ड बनाउँदै माष्टर नेपाल बनेका छन् । झण्डै ४८ सय मिटरको उचाइमा रहेको मुस्ताङ गल्फ कोर्षमा नगरकोटीले दुई अण्डर
ವಿಜ್ಾನ ಮತ್ತು ತಂತ್ರಜ್ಾನಪ್ರಾಥಮಿಕअनधिकृत राहत सङ्कलन नगर्न गुल्मी प्रशासनको आग्रह
टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), भदौ १६ गते । जिल्ला प्रशासन कार्यालय गुल्मीले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका नाममा अनधिकृत रूपमा नगद तथा जिन्सी राहत सङ्कलन नगर्न...
ವಿಜ್ಾನ ಮತ್ತು ತಂತ್ರಜ್ಾನಪ್ರಗತಿಪರहेटौंडा–काठमाडौं सवारीमा नयाँ रुट व्यवस्था, आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने
१६ भदौ, काठमाडौं । त्रिशूलीमा आएको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध बनेपछि हेटौंडा–काठमाडौं सडकमा सवारी चाप बढेको छ । जसका कारण हेटौंडा–काठमाडौं सडकमा आजदेखि साना यात्रुवाहक सवारीका लागि आउँदा र जाँदा फरक-फरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ । स्थानीय प्रशासनले जारी गरेको सूचना अनुसार १४ सिटभन्दा कम क्षमताका सवारीसाधन भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जानेछन् । काठमाडौँबाट […]
ಕಥೆಗಳು
ಎಲ್ಲ 120 ನೋಡಿಸಂಭಾಷಣೆಗಳು
ಎಲ್ಲ 120 ನೋಡಿಸಣ್ಣ ಭಾಷಣಗಳು
ಎಲ್ಲ 120 ನೋಡಿಪಾಡ್ಕಾಸ್ಟ್ಗಳು
ಎಲ್ಲ 6 ನೋಡಿವಿಜ್ಾನ ಮತ್ತು ತಂತ್ರಜ್ಾನ
काममा रोबोट: साथी कि खतरा?
बिशाल र सबिना गोदाम, रेस्टुरेन्ट र अस्पतालहरूमा मानिसहरूसँगै काम गर्ने रोबोटहरूको बारेमा कुरा गर्छन्। उनीहरूले रोबोटले जागिर खोस्छ कि केवल कामको तरिका बदल्छ भन्ने विषयमा छलफल गर्छन्।
ವಿಜ್ಾನ ಮತ್ತು ತಂತ್ರಜ್ಾನ
पहिरन योग्य प्रविधि: हामीलाई निगरानी गर्ने घडीहरू
बिशाल र सबिना स्मार्टवाच र फिटनेस ट्र्याकर जस्ता पहिरन योग्य प्रविधिहरूको बारेमा कुरा गर्छन्। उनीहरू दैनिक जीवनमा कदम, निद्रा र मुटुको धड्कन ट्र्याक गर्ने अनुभवहरू साझा गर्छन्।
ವಿಜ್ಾನ ಮತ್ತು ತಂತ್ರಜ್ಾನ
के तपाईं चालकरहित कारमा विश्वास गर्नुहुन्छ?
बिशाल र सबिनाले चालकरहित कारहरूको बारेमा कुरा गर्छन्। उनीहरूले यो प्रविधिले कसरी काम गर्छ, वास्तविक दुर्घटनाहरू, र मानिस बिनाको कारमा विश्वास गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गर्छन्।
ವೀಡಿಯೊಗಳು
ಎಲ್ಲ 13 ನೋಡಿ
ಪಾರಂಗತ50:16गाउँकै खुवा अन्तर्राष्ट्रिय बजारमा : नवीनाको लोभलाग्दो सफलता र बुवाको सपना पुरा khuwa
Business Nepal। व्यवसाय नेपाल
ಪ್ರಾಥಮಿಕ64:09बजारमा सफल लगानीको रहस्यः डा. आत्माराम घिमिरे | Dr. Atma Ram Ghimire, Sudha Devkota
Mero Lagani
ಆರಂಭಿಕ38:02शेयरमा भावना जोडिदा बिक्री गर्नै सकिँदैन ! || सेयर गफ ।12/28/2025।। Diwakar Khadka , Sudha Devkota
Mero Lagani