Home/Video

माछापालनबाटै घर ,जमिन सबै सम्पत्ति जोडे,सात जातका माछा एकै पोखरीमा fish

माछापालनबाटै घर ,जमिन सबै सम्पत्ति जोडे,सात जातका माछा एकै पोखरीमा fish
VideoIntermedio superioreCiboLettura gratuitaScheda stampabile
28minNepalese con traduzioni in italianoQuiz
0:00 / 0:00
नमस्ते व्यवसाय नेपाल च्यानलमा यहाँहरुलाई
हार्दिक स्वागत छ। आज हामी यो धनगढीको
मोहनपुर १३ मा रहेको मक्षपालन देखाउन
गइरहेका छौ। विगत २० वर्ष२ वर्ष देखि
नियमित माछा पालन एक पोखरीबाट सुरु गरेका
झन्न झन्डै २३ २४ पोखरी सम्म बनाउन सफल र
सबै पोखरीमा माछा भएको यो सफल व्यवसाय
माछा पालनमा सफल व्यवसायको सम्भावनाको
बारेमा यहाँका संचालक सँ कुराकानी गर्न
गइरहेका छौ। नमस्ते हार्दिक स्वागत गरे
मैले व्यवसाय नेपाल च्यानल म छ तपाईलाई ह
>> धन्यवाद
>> नाम भन्दिनु न तपाईको
>> मेरो नाम भक्त बहादुर चौधरी हो।
>> अह
>> यो माछा पालन सुरु गरेको
२० वर्ष भन्दा अलिकति बढी भको होला।
>> ए २० वर्ष भन्दा बढी
>> हजुर अनि सुरुवातमा चाहिँ नि बुवाले
संघर्ष गरेर सुरुवात गर्नु भएको हो।
>> आफ्नो मेहनत गरेर अब त्यतिबेला लगानी
हुन्थेन।
>> अलिअलि बिस्तारै गरेर सुरु गरेको हो। अ
त्यसपछि उस समयमा म
यङ नै थिए भनौ त्यो एसएलसी दिने
उमेरको थिए। १६ वर्षकै थिए। अ
>> अ अ बुवाले चाहिँ सुचारु गर्नुभयो बुवा
सँसँगै अलिअलि गरेर लागियो हल्का हल्का
लागियो सपोर्टमा मात्र
>> ए
>> बुवालाई सघाउन गरेर लागियो। बिस्तारै
गर्दा गर्दै पछि ब्याचलर गरिसकेपछि
त्यसपछि मैले सोचे अब अ बुवाले देखाएकै
बाटो गरेकै व्यवसाय खेती खेती हैन खेती
यही माछा खेती नै गरौ भनेर म चाहिँ यसमा
अलिकति राम्ररी आबद्ध भए
>> अनि बुवाहरुको
भारलाई कम गर्दै बुवा सँै हातमा हात
मिलाएर सँै हामी घरका सबै जना लागेर
संचालन गरिराखेका छौ यहाँमा हामी खाने
माछा पनि बेच्छम र भुरा पनि बेच्छम
>> हामीसँग त्यही २२ २३ वटा हजुरले भन्नुभएको
जस्तै त्यति त्यति पोखरी नै छ। उ
>> जसमध्ये चार वटा देखि चार वटा कहिले पाँच
वटा पनि हुन्छ, कहिले चार वटा पनि चार वटा
हुन्छ। खाने माछा उत्पादनको पोखरी छ। अ
>> बाकीमा चाहिँ भुराहरु छ माउको पोखरी पनि
थियो।
>> अहिले चाहिँनि हामीले माउ चाहिँ हटाएका
छौ। ए
>> बाकी चाहिँनि हामी भुराहरु बिक्री गर्छौ
किसानहरुले माछा पालन गर्न
गर्ने किसानहरुले ले भुटा लगेर जानुहुन्छ
यहाँबाट। ए
>> कैलाली, कन्चनपुर
>> बर्दिया सम्म अनि पहाडका केही जिल्लाहरुमा
हुन त उतातिर अ खासै धेरै त हुँदैन
पोखरीहरु तर पनि केही किसानहरु चाहिँ पहाड
सम्म बाजुरा सम्म
>> ए अ अछाङ बझाङ बाजुरा उता पनि लगेर
जान्छन्।
>> ए ए यहाँबाट त्यति टाढा सम्म जाने गरे्या
छ है
>> अह कुन जातका के सुरुमा मच्छी पालनको
हाम्रो के थियो नाम चाहिँ के थियो
>> अ हाम्रो माछा पालनको
नाम चौधरी मत्स्य नर्सरी तथा माछा पालन
हो।
>> अह
>> अ
>> कुन कुन जातका माछाहरु राख्नु भा छ तपाईले
>> हामीसँग कार्प जातिका सबै
>> कार्पो जाति भन्
>> काप जाति भन्नाले कमन ग्रास सिल्भर बिघेड
रहु नैनी भाकुर गरि सात किसिमको जात हुन्छ
त्यसमा
>> ए सात किसिमको जात
>> सातै किसिमको फरक फरकमा राख्नु हुन्छ कि
एउटैमा मिक्स गरेर राख्नु हुन्छ कि यो
मिक्स गरेरै पाल्ने किसिमको जातहरु हुन्
>> सबैलाई अनुपात मिलाएर अ
>> तिनीहरुको को स्थान हुन्छ। स्थानको
हिसाबले
>> तीन तहको स्थान हुन्छ। सबभन्दा तल बस्ने
माछा बिचमा बस्ने माछा
>> अनि माथिल्लो तहमा बस्ने माछा त्यो मिलाएर
हालिन्छ खाने माछामा चाहिँ
>> अनि भुरामा चाहिँ हामी चाहिँ छुट्टा
छुट्टै भुराहरु किसानलाई
चाहिएको मात्रा अनुसार छुट्टा छुट्टै
जातका छुट्टा छुट्टै पोखरीमा चाहिँ राख्छौ
>> ए ए भुराको हकमा चाहिँ छुट्टा छुट्टै
पोखरीमा राख्नु हुने भ
>> अनि खाने माछा चाहिँ लेबल अनुसार मिक्स
हजुर हजुर तहमा बस्ने माछाहरु लेभल अनुसार
मिस अनुसार
>> यो पोखरी चाहिँ कति गहिराई के के कति
हुन्छ गहिराई चाहिँ कति हु
>> पोखरीको गहिराई त पानी
यो पानीको गहिराई खाने माछाका लागि चाहिँ
नि उसरी चलन चल्ती अब भन्दा खेरि चाैनि
पाच फिट हुनुपर्छ भन्ने धारणा छ
>> कम्तिमा पनि हाम्रो कमर भन्दा माथि हुनु
पर्यो
>> ए एया
खेमर भन्दा माथि
>> माथि हुनै पर्छ
>> उसैले चाहिँ पा५ फिट हुनुपर्छ भनेर
भन्छन्।
>> ए
>> अनि नर्सरीको हकमा अलिकति कम भए पनि
हुन्छ।
>> ए हजुर
>> भन्नाले कम्मर सम्म भए हुन्छ पाच फिट
आवश्यक छैन।
>> ए हुन्छ
>> यसलाई चाहिँ चारो सारो दाना पानी के
चारोको रुपमा चाहिँ के के दिनुहुन्छ के के
चाहिन्छ
>> चारोको रुपमा हाम्रो अहिले
हामी यो घरेलु चारा नै प्रयोग गरेका छौ।
>> अ
>> अ पिना ब्राण भटमास
>> ए
>> को धुलो अनि अलिअलि मकै अथवा अलिअलि गहु ए
>> हल्का मिक्स मिक्स गर्दै
>> यो चाहिँ नि प्रयोग गर्दै छौ र बजारको
त्यो तैरिने प्यालेट दाना पनि पाउछ त्यो
पनि प्रयोग गर्न सकिन्छ तर त्यसमा अलिकति
लगानी चाहिँ बढी लाग्ने गर्छ त्यसमा त्यही
भएर त्यसलाई कम हाम्रो घरेलु दानालाई
चाहिँ नि हामीले प्राथमिकता दिएका छौ।
>> ए ए घरेल दाना के आफै खरिद गर्नु हुन्छ कि
>> हजुर अ मिलहरुबाट गएर
>> अनि खरिद गरेर ल्याउने स्टोर गर्ने अनि
भटमासहरु चाहिै नि अब पहाडबाट अथवा
व्यापारीहरु सँग लिएर
>> त्यसलाई भुटेर र त्यसपछि मिलमा लगेर
पिसाएर
>> ए त्यही धुलो पाल्ने
>> हजुर धुलो बनाउने
>> ए अनि त्यसलाई सबै मिक्स गरेर आफै बनाउने
>> मिक्स गर्ने हो दानामा अनुपात मिलाएर
मिक्स गरेर सन्तुलित दाना बनाएर अनि
माछाहरुलाई दिदा
>> के भन्नुभयो घरेलु दाना के के भन्नुभयो
पिना भयो गाउ भयो भटमास भयो
>> हजुर अ पिना
र ब्राणड हो मेन
>> अ
>> अब यसमा चाहिँ हामीले भटमास मिक्स गर्न
सक्यौ भने अति राम्रो
>> र अलिअलि चाहिँ कस्टको हिसाबले अब गहु र अ
मकै मिक्स गरेर भने अलिकति कस्ट कम लाग्न
सक्छ
>> त्यही भएर अलि मिक्स गर्न सकिन्छ
>> त्यसलाई मिसाएर के दाना बनाउने
>> दाना बनाउने
>> अह त्यसलाई हामी दाना बनाउछौ त्यसो भए
दाना बनाएर चाहिँ अनि हाल्ने भयो कति
मात्रामा हाल्ने भन्ने त्यस्तो पनि हुन्छ
केहि हुन्छ त्यस्तो
>> त्यस्तो हुन्छ अ उसरी
हाम्रो अध्ययनको हिसाबले जो भन्ने गरिन्छ
>> अ माछाको बडी वेटको थ देखि फाइ पर्सन्ट
चाहिै नि दाल्नु पर्छ भन्ने त्यो चा चै नि
छ धारणाहरु हैन
>> तर हाम्रो चाहिँ अलिकति
अ यो वेट कति होला भन्ने अलिकति यकिन साथ
गर्न नसकियो भने अनुमानित हाल्न पनि
सकियो।
>> ए ए अनुमानित हाल्न पनि सकियो हैन अब त
तपाईहरुलाई त अनुमान बानी परिसक्या होला
हैन अब यति यति हाल्दा हुन्छ यो पोखरेमा
भन्ने हुन्छ
>> हैन हजु हजुर हजुर हालेपछि वेस्ट जान्छज अ
>> कम हालेपछि नपुग्न सक्छ। अ
>> त्यही किसिमले अध्ययन गर्दै अब काम गर्दा
गर्दै ए
>> थाहा पाइहाल्छ अनुमानहरु
>> एउटा पोखरीमा
चाहिँ दिन कति माछा माछा चाहिँ कति सम्म
अटाउछ कति संख्या चाहिँ कस्तो हुन्छ
तपाईहरु
>> माछा हाम्रो खाने माछाको हकमा चाहिँ
अ प्रति बिघा त्यही आठ आठ हजार को आसपास
आठ देखि ० हजार सम्म हाल्ने गरिन्छ
>> सबै जात मिक्स गरेर
>> र हाम्रो जस्तै यो नर्सरीहरु छ यिनीहरु
यसमा त हाम्रो
हुर्काउनु पर् हुदैन
>> भन्नाले त्यो खाने माछा बनाउनु पर्ने
हुदैन खाली भुरा हुर्काउने मात्र हो
>> अब यसमा उद्देश्यको हिसाबले कति महिनामा
हामीले कुन साइजको बनाउने त्यही किसिमले
हाल्न सकिन्छ जस्तै हामीले अ यो एक इन्च
साइजको भुरा बेच्नु छ भनेपछि हामी यसमा ५०
हजार देखि लाख राख्न सक्छौ
>> एम एक लाख माछा सम्म राख्न सकिने भयो
>> ५० हजार देखि लाख सम्म राख्न सकियो हजार
देखि
>> र त्यसको ग्रोथहरु अलिकति छिटो बनाएर
किसानको लागि अब छिटो तयार गर्नु छ भनेपछि
यमा ० हजार पनि हाल्न सकिन्छ
>> ए जति कम भयो त्यति ग्रोथ चाहिँ छिटो हुने
भयो हैन अ त्यसले पर्याप्त मात्र खान खान
डुल्न एक्ससाइज पूर्ण रुपमा पाउने भएर हैन
>> सबै चिज चाहिन्छ
>> अनि ठुलो चाहिँ सानो जस्तै भुराको हकमा
चाहिँ किसानलाई दिने जुन बिउको छ त्यो
चाहिँ तयार हुन चाहिँ कति टाइम लाग्छ समय
चाहिँ समय अवधि
>> स अ यो भुराको साइजमै डिपेन्ड पर्छ जस्तै
हामीले
अण्डाबाट निस्किएको
बच्चालाई ह्याच भनिन्छ अ
>> त्यो ल्याएर हामी चाहिँ स्टोर गर्छौ। त्यो
स्टोर गरेको एक महिनामा हामी ७५ पैसा
साइजमा बेच्न सुरु गर्छौ।
>> ए हजुर
>> र त्यसपछि जति जति डुरेसन बढ्दै जान्छ
त्यसको साइज बृद्धि हुदै जान्छ र प्लस
अलिकति पैसाहरु प्लस हुदै जाने हो।
>> उहु
>> अनि ठुलो ठुलोको हकमा चाहिँ ठुलोको हकमा
चाहिँ जस्तै रौ माछा भन्नुभयो अर्को कुन
कुन खाने माछाहरु तिन लेभलको माछाहरु
मिसाउछ भन्नुभयो त्यो चाहिँ तयारी हुन
तपाईहरुले बेच्नु हुदाखि कुन उपयुक्त साइज
चाहिँ कुन हो वेट उपयुक्त सायद
खासमा खाल्ने माछा तयार गर्नको लागि
हामीले ठुलो भुरा हाल्नुपर्छ।
>> ठुलो भुरा हालेपछि हराउदैन शत्रुहरुले
खादैन
>> अनि हुर्किने पनि छिटो हुन्छ है अनि त्यो
चाहिँ नि हाम्रो खाने माछा आधा केजी
पुगेपछि बजारमा बिक्न चालु भैहाल्छ।
>> अब अझ ठुलो बनाएपछि अझ कुर्नु पर्ने
हुन्छ। मोटामोटी हामी माछा हालेको त्यो
लगभग वर्ष दिन सम्म सम्ममा हामी बेच्न
लायकको चाहिँ नि हामीले त्यति बेला सम्म
बनाउछौ र कुर्नु पर्छ त्यति समय सम्म
माछालाई दाना खुवाउने हेरचाह गर्ने सबै
चिजहरु पानीको गुणस्तरहरु हेर्ने रोग
व्याधि हेर्ने सबै चिजहरु म्यानेज गरेर एक
वर्ष सम्म हाम्रो लगानी चाहिँ नि समय
चाहिँ त्यसमै जान्छ
>> एक वर्ष जाने भयो हैन अनि कति कति
संख्यामा कति संख्या हुन्छ भन्नुभयो जस्तै
एउटा पोखरीमा बढी भयो भने चाहिँ कति
संख्या सम्म पाल्न सकिन्छ त्यसरी एक
वर्षमा त्यो बेच्ने माछा दाई
>> बेच्नलाई त्यही अ प्रति बिघ अथवा प्रति
कठा ४०० देखि ५०० सम्म त्यो सन्तुलित
>> ५०० भनेको संख्या
>> संख्या
>> अ प्रति कठा ४०० देखि ५०० सम्म सन्तुलित
त्यो
>> त्यसको संख्या हो
>> जस्तो एउटा एउटा पोखरीमा यो एउटा पोखरी छ
>> त्यो भन्दा बढी बढ त्यो भन्दा बढी हाल्न
सकिन्छ तर त्यही किसिमको
सतर्कता अ सुविधाहरु
>> अ दिनुपर्यो मिलाउनु पर्ने हुन्छ बढी पनि
पाल्न सकिन्छ तर त्यति चाहिँ सिमित चाहिँ
नि ४०० देखि ५०० नै हो।
>> तपाईहरुले चाहिँ कति राख्ने गर्नुभए छ
एउटा पोखरी माछा
>> हाम्रो पनि त्यो खाने माछाको हकमा त्यही
४०० देखि ५०० प्रति कठ्ठा
>> भनेपछि तपाईको झन् एउटा पोखरी भने एक
कठ्ठा भन्दा बढी त हुदैन हो
>> अ हाम्रो खाने माछाको त लगभग १५ कठ्ठा एक
बिघा कै छन्।
>> ए कठा एक बिघ द० कठा यो एउटा जस्तै एउटा
पोखरी चाहिँ कति कठ यो चाहिँ यो दुई कठ्ठा
भन्दा अलिकति बढी छ
>> दुई कठ्ठा भन्या हजारको संक
>> हजुर हजुर तर यो हाम्रो भुरा हो यसमा
चाहिँ हाम्रो २० ३० हजार भन्दा बढी छ
अहिले
>> ए भुरा नै २० ३० हजार भन्दा बढी छ यहाँ
चाहिँ हजुर
>> अह अर्को ठुलो माछा चाहिँ कति वटा पोखरीमा
छ सानो चाहिँ कतिमा छ अहिले
>> ठुलो माछा हाम्रो चार वटा दुइटा तिनटा चार
वटा पाच वटामा छ अहिले
>> ठुलो चाहिँ
>> ठुलोमा छ
>> अनि बाकी हाम्रो त्यही १७ को आसपासमा १७१८
वटामा चाहिैनि हाम्रो भुरा मात्र हो अब
केहि भुरा केहि पोखरी हामी सुकाउदै छौ अब
नया भुराहरुको तयारी गर्ने सिजन आयो अ
>> त्यो सुकाउदै अर्को भुराको तयारी तयारी
गर्दै अब एउटा दुइटा तिनटा चार वटा
सुकाइसके छौ पाच वटा सुकाइसके छौ
>> ए त्यो भुरा गैक्यो किसानहरुले डिमान्ड
अनुसार गैके अलिअलि गयो र अलिअलि बच्चेको
चाैनि हामीले सिफ्ट गर्दिउ अर्को पोखरीमा
>> त्यसमा नया भुरा राख्नको लागि
>> र केहि पोखरीहरु मर्मत गर्नु पर्ने छ
>> ए
>> त्यसका लागि हामीले सुका
>> मर्मत समारमा चाहिँ ध्यान दिख राख्ने
हुन्छ कि के हुन्छ
>> बर्षै पिछे गर्नु पर्ने हुन्छ कि
>> अ यो
क्षति कतिको भमा भर पर्यो नत्र बर्सातको
समयमा सब जान्छ
>> ए हो
>> हजुर अ बर्सातको समयमा सबभन्दा जोखिमको
समय हो। अ
>> त्यो समयमा चाहिँ बरसातमा राति पनि हिडुल
गर्नुपर्ने अवस्था हुन्छ। पोखरीको
>> वरिपरि खर्
>> ख्याल राख्नु पर्छ
>> किनकि मुसाको दुलोहरु अ
>> गंगेटाको दुलो त्यसले बनाएर छिद्र बनाएर
पानी वारपार हुन सक्छ अथवा पानी परेको परे
गरेर मेडाहरु कमजोर भएर भत्किन सक्छ
>> त्यस लागि ध्यान दिनु पर्ने हुन्छ
>> यो चाहिँ डेन्जर चाहिँ के के बाट हुन्छ
अर्को रोगहरु भयो अनि सर्पहरु अरु के के
खान्छ यसलाई
>> शत्रुहरु हाम्रो चरा हो जस्तै एउटा यो
बकुल्ला छ यहाँ निर देखिदै छ यो बकुल्ला
भयो अर्को कालो वाला आउछ कर्मोरेन्ट
भन्छ इङलिसमा त्यसको नाम त्यो पानी हास
टाइपकै उड्ने वाला कालो कालो हुन्छ
>> त्यो भयो स्याल हो अनि सर्प भयो
>> भ्यागुत्ता भयो यी सबै माछाका शत्रु हुन्
>> बाजले पनि अलि अलि लगेर जान्छ जान्छ त अब
>> एक हात पिस एक दुई पिसहरु लगेर जान्छ
>> माछाका माछाका शत्रु भनेको स्याल भयो
बकुल्ला भयो बकुल्ला एक नम्बरमा भयो हैन
>> बकुल्ला त सबै तिर हुन्छ
>> बकुल्ला भयो स्याल भयो सर्प भयोता भयो हैन
>> अ यिनीहरु चाहिँ
>> अनि अब यो माछा पालन गर्दा खेरि चाहिँ नि
सबैसँग मिलेर पनि बस्नु पर्ने हुन्छ
रिसिभी गरेपछि त्यहाँ चाहिँ नि खतरा हुन
सक्छ बिस हाल्दिने किसिमको
>> यो चाहिँ जोखिम धेरै ठुलो जोखिम हो त्यही
भएर
वरिपरि पनि सबै तिर बस्न मिलेर बस्नु
पर्यो थोरै बिसाल्यो भने सक्यो
>> सकियो
>> त्यस्तो चाहिँ हुन सक्छ
>> त्यस्तो पनि हुन सक्छ हैन तर तपाईको हकमा
चाहिँ त्यस्तो भा छैन हैन
>> छैन त्यस्तो छैन हामीले अब सबैसँग राम्रै
व्यवहार गरेका छौ
>> हजुर अ अह त्यस्तो पनि हुन्छ हैन त्यो पनि
भयो सामाजिक हिसाबले चाहिँ अन्य हिसाबले
चाहिँ अब आन्तरिक हिसाबले चाहिँ यिनीहरु
नै भए हैन
>> हजुर
>> अह तपाईको चाहिँ त्यस्तो अब राखेपछि
त्यस्तो ठुलो क्षति भाको कुनै सम्झना कुनै
कारणले बरसातले सबैभन्दा त बरसात नै भयो
बरसातले यिनीहरुले ले अब अरु अरु
कुराहरुले
>> बरसात अ बरसातमा भएको छ एकपटक
>> अ यो हाम्रो रोडको पारीपट्टि
मेरो विचारमा २०६५
को आसपासमा
>> पछि पनि केहि भए हुन् त त्यो समयमा चाहिँ
अ हाम्रो बर्सात एकदमै अत्यधिक बरसात भयो।
त्यो वर्षाको बेलामा मेरो चाहिँ खुट्टामा
चाहिँ नि घाउ थियो म उ जान पाएन बुवा
चाहिँ नि अ बाहिर जानु भको थियो यता
हुनुहुन्थेन ए
>> हाम्रो यही हुनुहुन्थेन अनि त्यो समयमा
चाहिँ नि अब आमाले अनि मामाले यसो
बचाउने प्रयास गर्नुभयो अत्यधिक वर्षा र
बाढी भ धेरै भएको हुनाले
>> हाम्रो त्यो समयमा डेढ डेढ केजी दुई दुई
केजीका माछाहरु अ खेत खेतमा गए खेत खेतमा
चाहिँ नि यो गाउकाले कट्टाका कट्टा
माछाहरु चाहिँ नि मारेछन्। ए
>> त्यो चाहिँ नि हाम्रो एउटा
बाढको निकास पनि एक नभएर
>> यो नालाहरुमा निकास नभएर सबै चाप चाहिँनि
हाम्रो पोखरीमै आएर
>> टाढा टाढा देखिको पानी आएर त्यो त्यहाँ
चाहिँ हामीलाई नोक्सान भयो।
>> र अर्को चाहिँ अर्को पनि भएको छ यो जस्तै
गोबरल त माछाका लागि मलिलोपना बनाउन
प्राकृतिक आखारा बनाउन प्रयोग गरिन्छ
>> तर त्यो एकपटक चाहिँ हामीले गोबरमाल हाल्न
त हाल्यौ तर अ हुन त मेरो पनि लापरबाही
जस्तै भनौ एउटा
भाइले चाहिँ अलिकति त्यो गोबर चाै नि सबै
चलाइदिएर
अ
>> त्यो त्यहाँ चाँ अलिकति क्षति भको थियो
अक्सिजनको कम भएर त्यो ग्यासिङ भएर अ
>> ग्यासिङ भएर त्यहाँ चाहिँ त्यहाँ पनि
मरेको थियो यही पोखरीमा हो
>> अनि त्यो ० रुपया केजी बेचेर केहि त आओस
भनेर अ बेच्यौ हामीले कटायौ कटायौ
>> त्यो भयो अनि
>> यस्तो घटनाहरु भइराखेको हुन्छ बेलाबेलामा
जस्तै अक्सिजनको कमी पनि हुन सक्छ जस्तै
गर्मीको समयमा ए गर्मी
>> गर्मीको यो बादल लागेको बेला घाम
घाम भन्नाले अब गुम्म गर्मी हावा नचल्ने
>> बादलले बादल लागेको बेला अ लामो रात भएको
समयमा खास गरेर त्यो समयमा चाहिँ नि
अक्सिजन कम हुन्छ त्यसको लागि एरेटर
प्रयोग गर्नु पर्ने हुन्छ हामीसँग छ नि त
>> ए अ
>> अ अ त्यो समयमा चै अक्सिजनको कमिले सबै
तालका माछाहरु पनि मर्न सक्ने अवस्था आउछ
ए
>> त्यस्तो पनि हुन्छ है
>> त्यस्तो पनि हुन्छ त्यस्तो पनि हुन्छ
>> आकाश पुरा बादलले घेरेको हुन्छ
>> त्यो समयमा चाहिै नि हो हुन्छ
>> त्यति बेला चाैनि अक्सिजनको कम हुन सक्छ
ताजा पानी चलाउनु पर्ने हुन्छ
>> माछ पालनमा त्यति सजिलो भने जस्तो सजिलो
छैन धेरै सान साना कुरामा धेरै ख्याल
गर्नु पर्ने छ हैन तपाईहरु तपाई त अघि पनि
हेरिरा थियौ हामी खुट्टामा मतलब थोरै हाफ
पानी लगाएर हिडिराख्नु भन्छ तपाई चाहिँ
अनि त्यसै बेला चाहिँ सर्पको डर यता उता
हुदैन पोखरी
>> सर्प अरु जातको सर्पहरु देखि डर हो पानी
सर्प चाहिँ नि अब त्यो सँग अब हामी
खेलिराछौ अ
>> खेलिराखेकै हुन्छौ अब त्यसलाई अब समाएर
यसरी फाल्न पनि सकिन्छ
>> ए हो त्यस पनि फाल्नु हुन्छ
>> त्यो हो त्यो त्यो सकिन्छ पानी सर्प अरु
सर्प चाहिँ हुन्छ
>> पानी सर्पलाई यसरी सएर
>> पानी सर्प त अब गइराख्ने होला हैन त्यहाँ
भैराछ
>> अ पानी सर्प भैराख्छ अब वरिपरि अब
झ्याङहरु भएपछि
>> अथवा
नभए पनि पानीको छेउ छाउमा सर्प हुन्छ नै
>> अह ए त्यसरी समातेर फाल्दिनु हुन्छ
>> अ मार्न सक्यो राम्रो अ
>> शत्रु त अलिकति माछाको भुराहरु
>> अनि कतिबाट बुवाले एक पोखरीबाट सुरु गर्नु
भाको त्यतिखेर भन्नुभयो हैन कति लगानी
थियो रे त्यतिखेर चाै केहि सम्झना छ
तपाईलाई
>> अ त्यही मोटामोटी ६० सालको २०६० सालको यो
आसपासको कुरो हो
>> अ त्यो समयमा अब पढिराखेको बेलामा त्यति
हामीलाई त्यति
त्यति वास्ता नहुने किसिमको उमेरै त्यही
किसिमको थियो
>> त्यही भएर त्यति चाहिँ गरिन जे होस्
बुवाले चाहिँ नि गर्नु त गर्नु भएकै हो
संघर्ष गर्नु भएकै हो।
>> अ यो लगानी नभएर अब सहयोग मागेर
>> अब यो उस समयमा जेसीबी प्राय कमै हुन्थ्यो
र भए पनि धेरै महङगो अ
>> ट्रयाक्टर चाहिँ ट्रयाक्टरमा चाहिँनि
पछाडी पट्टि त्यो जेसीबी जस्तो त्यो बनाएर
>> त्यो त्यसमा फिट गरेर त्यसैले मेडा बनाउदै
पोखरी
निर्माण चाहिँ डिजल उजल हालेर विभिन्न
केहि
छिमेकीहरुले सहयोग गरे र सुरु
>> पैसा पैसा चाहिँ यति यति यति हाले भनेर
भन्नु हुदैन यतिबाट यति थियो मसँग यसरी
गरेको भनेर भन्नुहुन्छ पैसाको चाहिँ
>> पैसाको ह
>> त्यो
समयमा मैले विचार गरेन अनि अहिले चाहिँनि
त्यो समयमा त्यो त्यो सम्बन्धी हाम्रो
कुरा चा चै त्यति खासै भएको छैन
>> अहिले चाहिँ कति भयो होला यस्तो २०२२ वटा
२३ वटा गर्नु भा छ पोखरी छ माछा छन्
थुप्रो कति लाग्छ टोटल माछा चाहिँ कति
लाग्छ अहिले?
>> अ माछा त हाम्रो यहाँ हाम्रो भुराहरु त
हाम्रो २० ३० लाख मोटामोटी राखेकै हुन्छौ
हैन अब त्यसमध्ये अब केही अ मर्ने हुन्छ
>> जाने आउने भैराख्ने भुराको हकमा ३० लाख
भयो ठुलो चा ठुलो हकमा
>> ठुलो माछा चाहिँ हाम्रो
१५ २० हजार हैन त्यो ३० हजारको आसपासमै
हुन्छ
>> हजार है
>> हजुर अ त्यही हुन्छ
>> अ ठुल भुरा चाहिँ तिन झन्नै झन्डै ३न लाख
अ नाइ
>> २० ३० लाख सरी २० ३० लाख
>> अ त्यति स्टोर गरिन्छ र बाच्ने कति हुन्छ
अ
>> भुराको हकमा चाहिँ कतिमा बेच्नु हुन्छ नि
>> भुरा त्यही ७५ पैसा सुरुवातै
>> जम्मा
>> हजुर
>> ए अनि
>> अनि अलिकति बृद्धि भएपछि साइज बृद्धि
भएपछि अलिकति अब त्यो पायक परे अनुसार ८०
पैसा एक रुपैया
>> ए
>> ठुलोको हकमा चाहिँ अब वेट अनुसार हुने भयो
हैन हजुर
>> ठुलो चाट अनुसार कसरी केजीको कसरी छ कसरी
कसरी छ कतिबाट कति सम्म छ तपाईहरुको
>> अ खाने माछा हाम्रो अहिले कटङ सेन्टर यही
निर छ ४०० रुपया केजी चाहिँ हाम्रो खाने
माछा छ
>> अनि थोक मूल्य चाहिँ अलिकति कम हुन्छ
तिनीहरुको पनि मार्जिन हुन्छ केहि चाहिँ
नि अब
>> होलसेल र खुद्रामा दुइटैमा दिइराख्नु भा छ
हैन
>> हजुर अलिकति फरक चाहिँ हुन्छ
>> अह बुवाको त्यो दुख त्यो संघर्ष एक
पोखरीबाट सुरु गरेको अहिले २३ वटा पोखरी छ
२३ वटा पोखरीमा अब मर्ने बाच्ने आफ्नो
ठाउँमा छ त्यसमा भुरा ३० लाखको हाराहारीमा
र अर्को २० हजारको हाराहारीमा ठुलो मछा
मात्र २० हजारको हाराहारीमा कुरा गर्यौ।
झन्डै १० क्विन्टल भन्दा माथि आधि केजी
भयो नि हैन
>> त्यो हिसाब गर्दा खेरि कस्तो लाग्छ त्यो
त्यतिखेरको र अहिलेको सम्झना हेर्दा खेरि
अनि तपाई फेरी आफै शिक्षित भएर यसमै आउनुभ
छ हैन
>> त्यही बुवाकै
संघर्ष गर्दा खेरि यहाँ पुगियो र यो
कन्टिनु राख्नु पर्छ यसमा हाम्रो सबैको
मेहनत भनौ मन लगाबहरु एकदमै
सबैको झुकाव धेरै छ अ मेहेनत गरेर हामी
यसैमा लाग्छौ भन्ने हामीले सोच्यौ अ
सुरुवात त गर्यौ यसैलाई कन्टिनु राख्छौ
भनेर हामीले यसैमा लागि परे छौ
>> के गर्नु भा छ आफु त स््रोजगार हुनु भा छ
अरुलाई पनि रोजगार कति जना कति जना
आउनुहुन्छ कति जनालाई दिनु आउनुहुन्छ यो
जाल तान्नका लागि अथवा अरु अरु कामका लागि
जस्तै कहिलेकाही मर्मत गर्नु पर्ने हुन्छ।
अनि जाल तान्नका लागि हाम्रो २ै मास चाहिँ
नि तीन जना सम्म तीन जना चार जना सम्म
हानि राख्नुहुन्छ
>> आफु स््रोजगार हुदा हुदै अरुलाई समेत
रोजगारी प्रदान गर्नु भा छ हैन
>> हाम्रो घरका पनि सबै जना फेरी लागि परेकै
हुन्छौ
>> ए हजुर यसमै
>> बुवा आमा म श्रीमती
>> यसमै
>> सबै
>> अह दत्त चित्त भएर लागिराख्नु भा छ
>> सबै पानीमा पस्ने जाल तान्ने अ
>> अनि दाना हाल्ने अब सरसफाई गर्ने मर्मत
गर्ने अब जे छ सबै रैद
>> त्यही भएर त एउटा पोखरीबाट २३ वटा गरेर
झन्डै झन्नै करोडौको बनाउनु भा छ नि त
दुखले गर्नु भा छ हैन अ मेहनत हाम्रो जे
होस् हामीले
>> अह
>> हाम्रो बजार चाहिँ मुख्यतया स्थानीय बजार
अनि अब यहाँबाट पहाड तिर पनि जान्छ
भन्नुभयो बाजुरा, अछाम, डनेल धुरा भुराहरु
बजाङ सम्म जान्छ भन्नुभयो हैन
>> अब ठुलो माछा चाहिँ यही बिक्री भैहाल्छ है
>> अ यतै भैहाल्छ धनगढी एरियामा
अनि यतै तिर
>> अहिले बजारको अहिले चाहिँ समस्या छैन
>> अहिले छैन पहिले चाहिँ थियो मान्छेहरुले
अब माछा पनि खाने कन्सेप्ट कमै थियो पहिला
>> अहिले चाहिँ नि माछा खानुपर्छ भन्ने चाहिँ
जागरण भएछ अ
>> त्यही भएर माछा स्वास्थ्यको लागि राम्रो
भन्ने हुनाले मान्छेहरुको उपभोत्ताहरु
धेरै भए
>> अनि माछाको खपत चाहिँ नि छ अहिले राम्रै छ
अहिले बिक्रीका लागि समस्या छैन
>> अह तपाई त त्यतिखेरै बेचलर पास गरेर हैन
अरु अरु केहि न केहि अरु अरु तिर पनि
लाग्नु हुन्थ्यो होला हैन फेर चौधरी
समाजमा तपाई थोरै सिमित मान्छे हुनुहुन्छ
तपाईले त्यतिखेरै जमानामा गर्नु भा रहेछ
हैन पढाईमा शिक्षित भैक्या मान्छे यता
आउनुभयो के सम्भावना देख्नुभयो र नया माछा
पालन सम्बन्धी केहि जिज्ञासा लिने गरौ कि
क्या हो भन्ने अथवा रुच राख्ने
मान्छेहरुलाई चाहिँ के भन्न चाहनुहुन्छ
हुन्छ
>> यो व्यवसाय
आफ्नो राम्रो हो।
>> अरु क्षेत्रमा लागेको खण्डमा अब अरुको
अधिनमा बस्नुपर्ने हुन सक्थ्यो होला।
>> अब यो गरिएको छ गरे आफ्नै हो नगरे आफ्नै
होइन आफै पनि पाइदैन। त्यही किसिमले अब
जति गर्यो आफ्नै गर्यो आफ्नो किसिमले काम
गर्न सकियो पाइयो।
>> समय म्यानेज गर्न सकियो।
>> उ
>> त्यो किसिमले चाहिँ नि यो आफु आफ्नो
व्यवसाय ठिक छ।
>> र
यो माछा पालन चाहिँ
गर्ने अब जो किसानहरु हुनुहुन्छ उहाहरु
पनि अलि अनुभवी हुनुहुन्छ अनुभव भैकेको छ
र नया पनि जो आउन चाहनुहुन्छ उहाहरुले पनि
गर्दा राम्रो छ तर अलिकति यसको बारेमा
अलिकति होसियार भएर बुझेर चाहिँ नि गर्दा
उचित होला जस्तै यो यसो क्याल्कुलेसन
गर्दाखे खेरि माछामा चाहिै नि फाइदा धेरै
देखिन्छ
>> तर व्यवहारमा त्यस्तो आउदैन क्याल्कुलेसन
गर्दा खेरि त यो जतिको राम्रो केहि पनि
हुदैन भन्ने किसिमको त्यो सोच हुन सक्छ
>> केहि किसानहरु त्यसरी डुबेका पनि छन् अ
>> त्यही किसिम त्यही हुनाले त्यो
क्याल्कुलेसन
तिर त्यति मध्यनजर नगरेर अनुभव को
अनुभवीहरुबाट अलि केहि सल्लाह लिएर अ
>> काम सुस सुचारु सुरु गर्न सक्नुहुन्छ
उहाहरु केहि सिकाउनु पर्
>> गर्दा गर्दा राम्रो छ मेहनत अनुसारको फल
पाइन्छ
>> तर
होसियार पुर्वक
>> अह
>> अलिकति जानकारी चाहिँ नि राम्ररी लिनै
पर्छ।
>> अह तपाईहरुले चाहिँ के यत्रो दुख गरेर
परिवार पुरै खटेर के के जोड्नुभयो त अनि
पोखरीबाट के के दियो पोखरीले माछाले के
दियो
>> तपाईले त आफ्नो परिश्रम दिइराख्नु भा छ
पुरे टाइम दिइराख्नु भा छ समय दिनु भा छ
परिवार दिनु भा छ माछाले चाहिँ के दियो
तपाईलाई
>> माछाले अब घरमा सबै चिज पुगेकै छ उसरी
हामी चाहिँ नि पहिलो केहि नभएको
सम्पन्न त्यस्तो खासै केहि पनि नभएको
परिवारका हौ हामी।
>> अहिले चाहिँ नि हाम्रो जे होस् घर बस्न
>> अनि
आफ्नो पढाईहरु भनौ न अब बहिनीहरु दुइटा
>> उनीहरुको पढाई भयो।
>> दुइटै बहिनीको बिहे पनि भयो मेरो पनि
आफ्नो बिहे भयो।
अनि घर बनाइयो
>> अनि अलिकति
भात खानलाई अलिकति अलि थोरै भए पनि खेतहरु
>> खेतहरु जोड्नु भयो हैन
>> जोडियो त्यही नै हो
>> माछालाई धेरै दियो माछालाई पनि धेरै दियो
हैन
>> हजुर हजुर
>> अनि त यत्रो एक पोखरीबाट २३ पोखरी बनाइयो
हैन ठाउँमा छ सबैले देखिरा छन् हैन कामहरु
हेरिरा छन् अनि तपाई कहाँ केहि सिक्न
चाह्यो रुचि राख्न चाहियो कसैले भने
जिज्ञासा राख्न चाह्यो भने केहि सुझाव
सल्लाह चाहियो भने तपाईलाई सम्पर्क गर्ने
ठाउँ चाहिँ अ यो सम्पर्क गर्नलाई यही
भेटेर प्रत्यक्ष गर्दा पनि राम्रो अह
>> अ प्रत्यक्ष नै गर्नुपर्छ यस्तो कुराहरु।
>> फोन मार्फत यदि गर्नु पर्यो भने अब मेरो
९८०४६१३७०७
नम्बरको एन्सरको नम्बर छ वाट्सएप त्यसमै छ
>> र यो भिजिट गर्न आउनु हुने अथवा भिजिट
गरेर अब गफ गरेर अब केहि सल्लाह लिन
चाहनुहुनेहरुका लागि अब धन िंगडी
उपमहानगरपालिका
१३ नम्बर वडाको मोहनपुरमा यो हाम्रो
हाइवेकै पोखरीमा यही पनि आउन सक्नुहुन्छ
>> हस एउटा शिक्षित मान्छे भाको नाताले हैन
सामाजिक उत्तरदायित्व भएको नाताले तपाई
सिकाउन तयार हुनुहुन्छ आफ्ना अनुभवहरु
भन्न तयार हुन्छ हैन
>> स्थानीय सरकार प्रदेश सरकारले केहि
सहयोगहरु राहतहरु तपाईले राम्रो काम
गरिराख्नु भा छ छ्यापासी काम गरिराख्नु भा
छ ठुलो मात्रामा गरिराख्नु भा छ भने
त्यस्तो केहि हुन्छ
>> अ त्यस्तो हुनुपर्ने त हो तर यहाँ अलिकति
त्यही त छ अब यो पहुच भएकाहरुले
पाउने
>> र हामी मेहनत गर्ने आफ्नै काममा व्यस्त
हुने मान्छेहरु
>> जान नसक्ने धाउन
>> जा धाउन नसक्ने अब तिनीहरुको चाहिँ नि अब
मिलाएका हुन्छन् च्यानलहरु परिचित हुन्छन्
त्यो किसिमले चाहिँनि अरुले चाहिँनि पाएका
छन्ले पनि पाएका छन् नगर्नेले पनि पाएका
>> छन्
>> तर हामीले चाहिँ नि त्यस्तो पाएका छैनौ।
एकपटक चाहिँ हामीले यो यो नर्सरी बनाउनका
लागि चाहिँ नि अलिकति अ ३न लाख जति हामीले
योगदान चाहिँ पाएका थियौ हाम्रो यो
बालाजुकै मत्स्य त्यो नर्सरी निर्माण
कार्यक्रमको थियो एउटा
उहाबाट हामीले चाहिँ ३न लाखको सहयोग चाहिँ
पाएका थियौ
>> त्यो भन्दा बाहेक अरु छैन तर तपाईले नहुदा
नहुदै पनि आफ्नै परिवारको संघर्ष आफ्नो
मेहेनत बुवाको मेहनत त्यो ह्यान्डल गरेर
चाहिँ आजको एक पोखरीबाट बाट तेजपोखरी
बनाउनुभए छ। एक ५०६० सानो रकम थियो होला।
अहिले चाहिँ अब करोडौको पुर्याउनुभए छ। घर
दियोस् जग्गा दियोस् सबै कुरा दिएको छ।
तपाईलाई थप शुभकामना व्यवसायिक सफलताको
शुभकामना
>> धन्यवाद हजुरलाई पनि धन्यवाद
>> हस् धेरै धेरै धन्यवाद
>> धन्यवाद तपाईलाई केहि समय अगाडी हामीले
ट्राउट माछाको देखा थियौ भने आज हामीले
सिन्धुपाल्चोकमा रहेको ट्राउट माछा देखाका
थियौ केहि समय अगाडी भने आज हामी यो
कैलालीको मनोहरा १३
>> मोहनपुर कैलालीको मोहनपुरमा आएर कैलालीको
मोहनपुर १३ मा आएर यो लोकल माछा पालन भनौ
एक किसिमको हैन परम्परागत किसिमको
>> कार्बो जातिको भन्नुभयो हैन कार्बो जातिको
माछाहरुलाई ठुला र भुरा गरि भुरा उहाहरुले
चाहिँ भुरा बिउको लागि यहाँ देखि सुदुर
पश्चिममा सबै ठाउँमा लगभग लगभग सबै ठाउँमा
पठाइराख्नु भा छ भने ठुला माछा चाँ खानको
लागि पठाइराख्नु भाको एक उदाहरणीय फार्म म
फार्म चौधरी म तथा मच्छ नर्सरी तथा
माछापालन नर्सरी यहाँहरुलाई देखायौ हस
धन्यवाद तपाईहरुले अहिले सम्म कार्यक्रम
हेर्दिनु भएकोमा रुचाएकोमा धन्यवाद
तपाईहरुको सुझाव सल्लाह केहि छ भने हाम्रो
व्यवसाय नेपालमा मेल गर्दिन सक्नुहुन्छ
अथवा डाइरेक्ट फोन पनि गरेर मसेज गरेर
वाट्सपमा म्यासेज गरेर पठाउन सक्नुहुन्छ।
तपाईंको छर छिमेकमा नजिकमा केही व्यवसाय छ
भने हामीलाई भन्नुहोला। केही उदाहरणी
व्यवसाय छन् भने त्यसको बारेमा पनि
हामीलाई खबर गर्न सक्नुहुन्छ। हस् धन्यवाद
अहिलेसम्म हेर्दिनुभयो माया गर्दिनुभयो
धन्यवाद।

Tocca qualsiasi parola sottolineata per vederne il significato.

I tuoi limiti gratuiti di oggi

La lettura è gratuita. Tocca una parola per iniziare: salveremo i tuoi progressi e le tue parole su questo dispositivo.

Informazioni su questa lezione

Una lezione in nepalese per studenti. È scritta al livello intermedio superiore, quindi Conversazione fluente. Leggila, ascolta dove disponibile l'audio, tocca le parole che non conosci e completa il quiz.

Domande frequenti

Che livello ha questa lezione?
È una lezione di Intermedio superiore: Conversazione fluente.
Questa lezione è gratuita?
Sì. Puoi leggere l'intera lezione gratuitamente. Gli account gratuiti hanno limiti giornalieri sulle ricerche di parole, sui quiz e sugli strumenti AI; Premium li rimuove.
Come faccio a capire le parole che non conosco?
Tocca una parola per vederne il significato, salvala nella tua lista e ripassala più tardi con la ripetizione spaziata.

Prossimo per Intermedio superiore